दफा ३६
नाबालक अभिलेख दर्ता किताबको व्यवस्था
(१) कारागार प्रशासकले प्रत्येक कारागारमा बन्दी महिलाबाट जन्मिएका वा बन्दीसँग आश्रित भई कारागारमा रहेका: नाबालकको अभिलेख राख एक छुट्टै दर्ता किताब खडा गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको किताबमा देहायका विवरण उल्लेख गर्नु पर्नेछ:-
(क) नाबालकको नाम, थर र ठेगाना,
(ख) नाबालकको बाबु;आमाको नाम, थर र ठेगाना, (ग) नाबालकको जन्म मिति तथा लिङ्ग, र
(घ) अन्य आवश्यक विवरण ।
(३) उपदफा (१) बमोजिमको नाबालकको जन्म दर्ता गराउनु पर्ने भएमा कारागार प्रशासकले उपदफा (२) बमोजिमको विवरण सहित सम्बन्धित निकायलाई सिफारिस गर्नु पर्नेछ।